Posts

Interesting Question.

Image
●हात्ती बाध्ने खम्बालाई के भनिन्छ ? - खमारी  ●दुर्गामीको विपरीत अर्थ के हो ? - क्षणिक  ●मदानीको टुप्पोलाई के भनिन्छ ? - नाइटो  ●आनन्दको लागि शारिरिक सम्पर्क गर्ने दुई जीव कुन - कुन हुन् ? - मानिस र डल्फिन  ● दिनदिनै गुँड बनाउने जीव कुन हो ? - ओरायन  ●मौरीको घारमा कुन मौरीले टोक्दैन ? - रानी मौरी  ●कुन जनावरले आफ्नो घर बनाउँदैन ? - बाँदर  ●मान्छेको मासु खाने मानिसलाई अंग्रेजीमा के भनिन्छ ? - cannibal  ●माहुरीको पोथीलाई “ रानी " भनिन्छ भने माहुरीको भालेलाई के भनिन्छ ? - रानो  ●विवाहपछि माइतीमै बस्ने स्त्रीलाई के भनिन्छ ? - मैतालु  ●महिलाहरूले लगाउने पोशाक मिनी स्कर्टको कुन फेशन डिजाइनरले गरेकी हुन् ? - बेलायती मेरी क्वेन्ट ( Mary Quant )  ●कहिल्यै नमर्नेलाई अमर भनिन्छ भने कहिल्यै बुढो नहनेलाई के भनिन्छ ? - अजर  ●टिकट नटाँसिएको चिठीलाई के भनिन्छ ? - बहिरंग पत्र  ●हिन्दूहरू १२ अंकलाई अशुभ मान्दछन् भने क्रिश्चियनहरू कति अंकलाई घृणा गर्दछन् । - १३ अंकलाई  ●अमेरिकाको कुन शहरमा आइतबारका दिन बन्दगोबी बेन प्रतिबन्ध छ ? - न्यूजी...

विविध प्रश्नोत्तरहरु

Image
१) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ? - पाली भाषा २) वैष्णव धर्मअनुसार युगलाई कुन आधारमा विभाजन गरिएको पाइन्छ ? - भगवान विष्णुले लिएको अवतारका आधारमा  ३) हिन्दु धर्ममा मुनष्यजीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ? - धर्म, अर्थ, काम, मोक्ष ४) पहिलेदेखि चलिआएको रीतिरिवाज, चालचलन अदिलाई के भनिन्छ ? - प्रथा ५) नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ? - झुमा प्रथा ६) कुन सताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ? - इशा पूर्व छैठौ सताब्दी (6th century BC)  ७) वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुने गर्दथ्यो ? - पुरोहित ८) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ? - वैदिक सभ्यता ९) समुन्द्र मन्थन गर्दा निस्किएको विषको नाम के हो ? - कालकुट विष १०) नेपालको सबभन्दा ठुलो स्तूप कुन हो ? - बौद्धनाथ ११) अत्रि ऋषिकी पत्नी अनुसूया हुन् भने वशिष्ठ ऋषिकी पत्नी को हुन् ? - अरुन्धती १२) दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन् ?...