Interesting Question.
●हात्ती बाध्ने खम्बालाई के भनिन्छ ? - खमारी
●दुर्गामीको विपरीत अर्थ के हो ? - क्षणिक
●मदानीको टुप्पोलाई के भनिन्छ ? - नाइटो
●आनन्दको लागि शारिरिक सम्पर्क गर्ने दुई जीव कुन - कुन हुन् ? - मानिस र डल्फिन
● दिनदिनै गुँड बनाउने जीव कुन हो ? - ओरायन
●मौरीको घारमा कुन मौरीले टोक्दैन ? - रानी मौरी
●कुन जनावरले आफ्नो घर बनाउँदैन ? - बाँदर
●मान्छेको मासु खाने मानिसलाई अंग्रेजीमा के भनिन्छ ? - cannibal
●माहुरीको पोथीलाई “ रानी " भनिन्छ भने माहुरीको भालेलाई के भनिन्छ ? - रानो
●विवाहपछि माइतीमै बस्ने स्त्रीलाई के भनिन्छ ? - मैतालु
●महिलाहरूले लगाउने पोशाक मिनी स्कर्टको कुन फेशन डिजाइनरले गरेकी हुन् ? - बेलायती मेरी क्वेन्ट ( Mary Quant )
●कहिल्यै नमर्नेलाई अमर भनिन्छ भने कहिल्यै बुढो नहनेलाई के भनिन्छ ? - अजर
●टिकट नटाँसिएको चिठीलाई के भनिन्छ ? - बहिरंग पत्र
●हिन्दूहरू १२ अंकलाई अशुभ मान्दछन् भने क्रिश्चियनहरू कति अंकलाई घृणा गर्दछन् । - १३ अंकलाई
●अमेरिकाको कुन शहरमा आइतबारका दिन बन्दगोबी बेन प्रतिबन्ध छ ? - न्यूजी
●९९ प्रतिशत पानी कुन जीवको शरीरमा हुन्छ ? - Jelly fish
●कुन प्रजातिको भ्यागुताको शरीरमा बरफका टुक्रा हुन्छन् ? - पोगोनीप प्रजातिको भ्यागुतोमा
●तीन वर्षसम्म सुतिरहन सक्ने जीव कुन हो ? - चिप्लेकीरा
●ढोकामा लगाउने ताल्चाको प्रयोग कुन देशबाट शुरु भएको हो ? - इजिप्ट
●रुखमा फल्ने सबैभन्दा ठूलो फल कुन हो ? - कटहर
●बौद्धमार्गीहरू कुन रुखलाई पवित्र अलौकिक रुखको रुपमा पुज्दछन् ? - अशोका
●भाले भएर पनि ओथारो बस्ने चरा कुन हो ? मानिसको तापक्रम कुन समयमा बढी हुन्छ ? - विहानको ६ बजे
●क्रिकेट खेलमा प्रत्येक बलमा बोल्ड आउट भएमा कति नम्बरको ब्याट्सम्यान मात्र आउट हुदैन ? - आठौ नम्बरको ब्याट्सम्यान
● सुन खाएर पचाउन सक्ने पंक्षी कुन हो ? - कुखुरा
● विश्वमा सबैभन्दा कम शब्द भएको भाषा कुन हो ? - इटालिया रातो नुन कुन देशमा पाइन्छ ? - मास्को
● सेतो हात्ती कुन देशमा पाइन्छ ? - थाइल्यान्ड
● विश्वका सबैभन्दा ठूलो संविधान भारतको हो भने विश्वको सबैभन्दा सानो संविधान कुन देशको हो ? - अमेरिका
● लुकिछिपी मदिरा पिउने आइमाइलाई के भनिन्छ ? - किचेन डिकर
●विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश कुन हो ? - जापान ●मानिसजस्तै हाँस्न सक्ने जनावर कुन हो ? - हाइना
●दुइपटक सम्म विमान दुर्घटनामा परि बाँच्ने एक मात्र नेपाली को हुन् ? - शङ्कर प्रसाद श्रेष्ठ
● श्रीमती सुत्केरी हुदाँ लोग्ने कर्मचारीलाई समेत विदा दिने देश कुन हो ? - स्वीडेन
●कुन देशमा महिलाहरूको विवाह हुनुपूर्व एक बच्चा हुन जरुरी छ ।
भियतनाम
●दुई हातले बजाइने कार्यलाई “ ताली ” भनिन्छ भने दुई औला पड्काउने कार्यलाई के भनिन्छ ? - चुकी

Comments
Post a Comment